Tuesday, January 26, 2010

चरी फेरी चिर्बिर गर्दै छे

ब्याप्त अशान्तिमा जब ,
मन भित्र को पोल्टा खोलीन्छन् ,,,
त्यहाँ ब्याप्त अशान्तिले ,
कलमलाई आफै डोयाउँछन्
हरेक स्पन्दनबाट जब माया का कुरा निश्कन्छन् ,,,
त्यै शान्तिमा पनि
 मन तिम्रै याद मा कल्पिन्छन् 

फेरी पनि, बाहिर नियाल्दा ,
म त भित्रै नै रमा
उँछु

तिम्रा स्मृति का हरेक अंमा ,
जीवन सफल पाउँछु ,
मेरो मुटु को चाल थाहा पाउँछु ,
अनि बाच्नु को अर्थ भेटाउँछु (!)

Tuesday, January 19, 2010

regret the missed moment

i was there.. yet i was not available......... the lamest excuse i could give myself for not being there....
i regret missing that message........even though by few minutes..... i missed To SHARE. I missed a chance TO b There ...... gosh ...
moments like the ones i missed make one realise How Very Important Each passing Moment is...( yet we soo easily waste almost all of it for our own sake).
this one'zz for U ...
.
I sleep, but the thoughts Dwell
Sea of her memories jus' upswells.
I shriek, I moan, eyes Unrest,
with Burning head & the pillow prest.
.
I hear her breath, in her sleep so deep,
my murmurzz of agony Dare NOT breach.
the chamber of Silence, She now abeDz..
my chamber'D heart longs for that Nest.
.
Her stillness calls for me,
cold eyes constantly haunting me ,
And All I wish, Oh! yet I wish!
get frozen, lost & Be missed !
.
Oh! DANG! YES I WISH !
Coz u R the only One I Miss!
I sooo WaNT this Solitude,
Coz I see U there & attain Eternal BLISS !!!
.

OH ! I MISS!

Thursday, January 14, 2010

aaja ko चिरिबिरी

शब्दको गहिराईमा पुग ,
अनि शायद मेरो भाका भेट्नेछौ
शायद मन बिथोल्नलाई त्यहाँ
तिमी, अतीतका पाना खोतल्नेछौ .
.
अतीतलाई ठट्यौलिमा उडाउने मेरा रहर
अनि वर्तमान सँग लुट्पुटिएर बिताउने यी प्रहर
शायद झन्झोडेर मुटुलाई तिमी चिरा पार्न खोज्नेछौ
अनि छीतिर-बितिर मनमा हर्ष अटाउँछु भनी सोच्नेछौ ..
.
अनि शायद म, मौनतमा

फेरी कतै हराउने छु
अनि शायद तिमी, त्यो शुन्यता नबुझी
फेरी मबाट टाढिनेछौ ...(!)

Monday, January 11, 2010

निसस्सिदो अँधेरोलाई चिर्दै एउटा निश्चल हाँसो गुन्जन्छ संगैमा अटाहस सुनिन्छ । ती दुई बीचमा कता कता एउटा मिहिन, मधुर किल्किलाहट । त्यो सडकको पेटीमा लम्पसार परेको कुकुर एस्सो कान ठाडो पार्छ । मानौ कुनै परिचित आवाज खोजिरहेछ, अनि फेरि त्यै ल्याम्पपोस्टको छत र पिलिपिली बत्तिको मुनि एकान्तमा लिन हुन्छ । त्यो मानवीय हंसाइमा उसले आत्मियता भेट्टाउछ । त्यो मधुरो किल्किलाहट उसको कल्पनामा पनि कतै ब्याप्त छ ।
.
ऊ केवल १ बर्षको छ । आमाको न्यानो काखलाई छोडेकोपनि १० महिना हुन्छ अब त । उसले आफ्नो स्मृति खोतलने निक्कै कोशिश गर्छ । आफ्ना भाई-बहिनि सम्झने निक्कै बल गर्छ । तर मनका हरेक स्मृतिमा आफ्नी आमाको धमिलिदो चित्र र उसलाई सडकबाट " घर " लानी त्यो ममतामय सानो बालक बाहेक केहि भेट्दैन । अनि अनायास - त्यो ब्याप्त शुन्यमा एउटा मुटु छेडने क्रन्दन निस्कन्छ ।
.
" ओइ काले! नकरा! आज कस्को घरा अलछिन लाउन लाइस ए मोरा "। तिखा वाणी कानमा पर्छन । ऊ झसङ्ग हुन्छ । एस्सो आकाश नियाल्छ । अब त तारा पनि धमिलिदै हुन्छन । फेरि कोल्टा फेर्छ । निन्द्रामा लुप्त ऊ लम्पसार पर्छ ।

--------------------x--------x-------x-----------------------
छाती फुट्ला झैँ भान हुन्छ र काले एक्कासी बयूझिन्छ । अब त दुध ल्याउने गाडी नि धुँवाको मुस्लो फाल्दै माइलोको पसल अगाडि तेर्सिन्छ । काले अचम्म पर्छ, अगाडि बाट सेतो दुध निस्कन्छ पछाडि बाट कालो मुस्लो । मानव अन्तरंगमा ऊ पनि एकछिन रुमल्लिन्छ। नबुझेर सोधेझै ऊ फेरि भुक्न थाल्छ ।
.
भटा-भटी माईलाका दुलही, छोरी, छोरा मिलेर ट्रकबाट दुध ओसार्छन । माइली आखा ठूलो पार्दै कालेलाई भन्छे " तेरो दर्शन नापाएत मोरी पो हाल्थिये कि ! कमौनी कैले हो ! माग्नेको ताती पैले !! "...
.
contd:
नसुनेझै काले त्यै गाडी को आघिपछि लागि राख्छ। केही खोजेझै गरेर। उस्का आँखा र कान त्यो भिडमा पनि माईलालाई कुरिरहेका हुन्छन्। त्यो "काले अइजो" सुन्न ललायित। गाडी गूड्ने तर्खरमा हुन्छ र फुस्स कालो धुवाँ फेरि फ्याँक्छ। काले पनि झोक्किएझैं गरी त्यो गाडीको पछी-पछी कराउँदै दगुर्छ। लाग्छ त्यो धुँवाले उस्को सर्बस्वनै लगेको छ।
.
"कले अइजो" !!!
एउटा गहिरो स्वर सुनिन्छ। "छोड्दे त्यल्लाई। अब के गाडीलाई चाइन्जो टोक्छस् कि के हो? लु अइजो!"

क्रमश: ....

Friday, January 8, 2010

चिरिबिरी of the day

आज को लागि एउटा विचार , जस्ले झकझक्याउछ मेरा कल्पना
.
कलम साथ भएर मात्र के गर्नी ,
भावना नै साथ नभए पाछि,
कोरेका ति पाना बाट,
कुनै अर्थ नलागेपछि !!
.
सोच साथ भएर मात्र के गर्नी ,
हृदयले साथ नदिए पछी,
हर्ष र बिस्मात दुवै को,
कुनै मूल्यनै नभए पछि !!!

Monday, January 4, 2010

आगमन को अनुभूति

आगमन को अनुभूतिले
काउकुती लगाएछ,
पर्खाईको स्वाद बल्ल पो
यो मनले चाख्न पाएछ ..
.
सम्झना मै रुमल्लिएर
डुल्ने बानी परेछ,
जीवनलाई नियाल्ने बानी
खै कता हो सरेछ...
.
मुस्कान नै जीवन बनि
मुहार मै बसेछ,
तिम्रै ति अनुभूतिले,
हो ! त्यै आगमनको अनुभूतिले ...........
.
काउकुती लगाएछ ....
.
मलाई एकचोटी फेरी बिउझाएछ (!)

Awestruck

i said to my self...
its already been a decade hmmm..
u oughtt'a write smthing positive..
u'v gott'a open ursefl & show ur heart sometn bright....
& as i did so... i realised... i 2 can still be positive .. can still write n shed that light..
So,here it is my friends.. the words u all liked.. one more time ... hope it does what it did to u, the first time u went thru ....
Awestruck

with the earliest light of spring
or in the glow of summer tide,
with autumn winds that are wild
or in fiery chilling wintery nights,
.

he visits my heart and brightens my days
that touches my soul, in a thousand ways,
with water and wind, love's harmony he plays
that rushes and gushes, and, "ROOTED" it stays.
..

with the gaze of blinding brilliance
or in a fiery flame of passion,
with glimpses of irresistible sweetness
or in looks of embedded loveliness,
.

I float about in my Vanity, awestruck as it seems,
of thrilling thoughts of memories and dreams,
Enticing my senses, all "VISIONS" seem real
& illuminates my spirit , with the presence I FEEL. (!)