Friday, January 8, 2010

चिरिबिरी of the day

आज को लागि एउटा विचार , जस्ले झकझक्याउछ मेरा कल्पना
.
कलम साथ भएर मात्र के गर्नी ,
भावना नै साथ नभए पाछि,
कोरेका ति पाना बाट,
कुनै अर्थ नलागेपछि !!
.
सोच साथ भएर मात्र के गर्नी ,
हृदयले साथ नदिए पछी,
हर्ष र बिस्मात दुवै को,
कुनै मूल्यनै नभए पछि !!!

1 comment:

Laija Chari said...

Good composition...Keep it up...

Post a Comment