आगमन को अनुभूतिले
काउकुती लगाएछ,
पर्खाईको स्वाद बल्ल पो
यो मनले चाख्न पाएछ ..
.
सम्झना मै रुमल्लिएर
डुल्ने बानी परेछ,
जीवनलाई नियाल्ने बानी
खै कता हो सरेछ...
.
मुस्कान नै जीवन बनि
मुहार मै बसेछ,
तिम्रै ति अनुभूतिले,
हो ! त्यै आगमनको अनुभूतिले ...........
.
काउकुती लगाएछ ....
.
मलाई एकचोटी फेरी बिउझाएछ (!)

.jpg)
No comments:
Post a Comment