ब्याप्त अशान्तिमा जब ,
मन भित्र को पोल्टा खोलीन्छन् ,,,
त्यहाँ ब्याप्त अशान्तिले ,
कलमलाई आफै डोयाउँछन्
हरेक स्पन्दनबाट जब माया का कुरा निश्कन्छन् ,,,
त्यै शान्तिमा पनि मन तिम्रै याद मा कल्पिन्छन्
फेरी पनि, बाहिर नियाल्दा ,
म त भित्रै नै रमाउँछु
तिम्रा स्मृति का हरेक अंशमा ,
जीवन सफल पाउँछु ,
मेरो मुटु को चाल थाहा पाउँछु ,
अनि बाच्नु को अर्थ भेटाउँछु (!)

.jpg)
1 comment:
Sarai man chuney raicha...keep it up
Post a Comment