Tuesday, January 26, 2010

चरी फेरी चिर्बिर गर्दै छे

ब्याप्त अशान्तिमा जब ,
मन भित्र को पोल्टा खोलीन्छन् ,,,
त्यहाँ ब्याप्त अशान्तिले ,
कलमलाई आफै डोयाउँछन्
हरेक स्पन्दनबाट जब माया का कुरा निश्कन्छन् ,,,
त्यै शान्तिमा पनि
 मन तिम्रै याद मा कल्पिन्छन् 

फेरी पनि, बाहिर नियाल्दा ,
म त भित्रै नै रमा
उँछु

तिम्रा स्मृति का हरेक अंमा ,
जीवन सफल पाउँछु ,
मेरो मुटु को चाल थाहा पाउँछु ,
अनि बाच्नु को अर्थ भेटाउँछु (!)

1 comment:

Laija Chari said...

Sarai man chuney raicha...keep it up

Post a Comment