आधी अधुरो,
कुरै कुरा हो
अन्तरङ्ग अनि भिन्नै चाहा हो ...
मैले नै आज इच्छ्याएको,
जिवित लाश को,
यो बेग्लै कथा हो ।।
दृश्य हरु छरपस्टिएका
धमिलिंदै आत्मालाई झंझोडिरहेका ।
किन गल्छ, किन पोल्छ,
किन दुख्छ यो छाती,
खोक्रो भो भित्र, बाहिर,
जिउनु छ साथी । ।
आबेगमा अएर मैले नै होला
शायद सबैको मनलाई दुखाए ।
हाँस्नुको सट्टा अट्टाहसले नै
उमंगलाई बिलौनामा पो पुर्याँए ।।
अब हेर्छु, यो जिउँदो लाश नै छ,
न भित्र नै क्यै छ, न बहिर नै क्यै छ ।
आत्मा बिहीन छ,
शरिर छिण- छिण छ,
मानिस नहुनु को
पिडा हर दिन छ ।।। ..( !)
कुरै कुरा हो
अन्तरङ्ग अनि भिन्नै चाहा हो ...
मैले नै आज इच्छ्याएको,
जिवित लाश को,
यो बेग्लै कथा हो ।।
दृश्य हरु छरपस्टिएका
धमिलिंदै आत्मालाई झंझोडिरहेका ।
किन गल्छ, किन पोल्छ,
किन दुख्छ यो छाती,
खोक्रो भो भित्र, बाहिर,
जिउनु छ साथी । ।
आबेगमा अएर मैले नै होला
शायद सबैको मनलाई दुखाए ।
हाँस्नुको सट्टा अट्टाहसले नै
उमंगलाई बिलौनामा पो पुर्याँए ।।
अब हेर्छु, यो जिउँदो लाश नै छ,
न भित्र नै क्यै छ, न बहिर नै क्यै छ ।
आत्मा बिहीन छ,
शरिर छिण- छिण छ,
मानिस नहुनु को
पिडा हर दिन छ ।।। ..( !)

.jpg)
No comments:
Post a Comment